बुटवल । अर्थ मन्त्रालयले पटक पटक कोरोना बिमाको दाबी भुक्तानी तत्काल गर्न निर्देशन दिइरहे पनि अर्थमन्त्रालय मातहर्त रहेको बिमा समितिले सरकारकै निर्देशन उल्लंघन गरिरहेको छ । बिमा समितिले बिमा भुक्तानीका लागि बिमा कम्पनीहरुलाई निर्देशन दिनुको सट्टा भुक्तानी नगर्ने कम्पनीहरुको पक्षमा लबिङ सुरु गरेको छ । बिमा समितिले विज्ञप्ति नै प्रकाशित गरेर बिमा कम्पनीहरुले बिमा भुक्तानी…