३ माघ २०८१, बिहिबार | January 16, 2025

एनआरएन डेभलपमेन्ट फन्ड स्थापनाको अन्तिम चरणमा, निकट भविष्यमै आईपीओ जारी गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको आईपीओ जारी हुने भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरूले बिहीबार प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर पछि संस्थापकहरुले निकट भविष्यमै फन्डको आईपीओ जारी गर्ने प्रतिवद्धता जनाएका छन् । १० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता…