३ माघ २०८१, बिहिबार | January 16, 2025

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

काठमाडौं । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । एफवान…