काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा मंगलवार २३.२२ अंकले ओरालो लागेको छ । कारोबारको शुरूआतबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को विन्दुबाट शुरू भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम समयसम्म नै ओरालो…