काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुनलागेको छ । यि कम्पनीहरु एक आपसमा मर्जर भएर आज वैशाख २७ गते आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुदैछ । यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले…