काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई रु ५० बोनस दिदै आएकोमा सो बोनस रकम बढाइ रु १०० दिने निर्णय गरिएको हो । अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत…