काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट स्वीकृत गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृति गरेको जानकारी दिनुभयो । “आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ”, उहाँले भन्नुभयो । आजै…