१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

आइएमई पेबाट अब एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने

काठमाडौं। आइएमई(पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान ९एसआइपी० को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई(पेले एनआइसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ। सो सम्झौताअन्तर्गत अब आइएमई(पेका सेवाग्राहीहरुले एनआइसी एसिया क्यापिटलको एनआइसी एसिया डायनामिक डेट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा…