नेपालगन्ज । नयाँ नोट वितरणमा नेपाल राष्ट्र बैंकले एकाधिकार कायम गरेपछि नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा थामिनसक्नु भिड लाग्ने गरेको छ । यसवर्ष राष्ट्र बैंकले अन्य बाणिज्य बैंकहरुलाई नयाँ नोट नदिएर एकलौटी आफैले मात्र वितरण गर्ने निर्णय गरेपछि बैंकमा नयाँ नोट लिन भिड लागेको हो । बिगतका वर्षहरुमा जस्तो यसवर्ष नेपाल राष्ट्र बैंकले अन्य बैंकलाई…