काठमाडौं। सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ । यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड…