काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन…