काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । दलका शीर्ष नेताहरुसँगै बैठकमा अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ सहित विभिन्न विभागीय कर्मचारीहरुको समेत सहभागिता रहेको छ । यस अघि प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित…