काठमाडौँ । २०८० साललाई सुनको नयाँ रेकर्ड सहित बिदाई गरिने भएको छ । २०८० को अन्तिम दिन शुक्रबार सुनको मूल्यमा हालसम्मकै उच्च मूल्य रेकर्ड गरिएको छ । सुनचाँदी व्यवसायी संघले आजका लागि छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ तोकेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा २०८० सालभरीमा सुनको मूल्यमा ४४ हजार…