काठमाडौं । साधना लघुवित्तले जारी गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड भएको छ। बिक्रिकर्ता ग्लोबल आइएमई क्यापिटले सेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकी आवेदकको हात खाली भएको छ । लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री…