२८ मंसिर २०८२, आइतबार | December 15, 2025

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने व्यवस्था

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । COVID-19 को महामारीका बीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री कर्जा आवेदन प्रणाली सुरु गरेको हो । https://loanapplication.nicasiabank.comमार्फत अनलाइन कर्जा आवेदन दिन सकिने बैंकले जनाएको छ । यस बैंकले आफ्नो…