२७ चैत्र २०८१, बुधबार | April 10, 2025

आयल निगमको नयाँ पम्प खोल्ने आवेदन एक वर्षपछि रद्द

काठमाडौं । नेपाल आयल निमगले नयाँ पम्प संचालन गर्न लिएको आवेदन एक वर्षपछि रद्द गरेको छ । एक वर्षदेखिका आवेदनलाई अनुमति दिने अन्तिम समयमा निगमले रद्द गरेको हो । २०७६ बैशाख र भदौमा नयाँ पम्पका लागि निमगले आवेदन खुला गरेपछि एकहजार २५ वटा आवेदन परेका थिए । निगमले मापदण्ड पुरा गरेका सबै आवेदनलाई अनुमति दिने…