२७ चैत्र २०८१, बुधबार | April 10, 2025

घरबाटै अफिस व्यवसाय चलाउँदै हुनुहुन्छ ? नेपाल टेलिकमको कल ट्रान्सफर सेवा आजै लिनुस

काठमाडौं । नेपाल टेलिकमले घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई सहयोग पुग्नेगरी कल ट्रान्सफर सेवा प्रयोग गर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । टेलिकमले कोरोना भाइरसको महामारीका कारण विश्वभरी नै व्यवसायको निरन्तरता दिने शैलीमा परिवर्तन आएको…