काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड र नागरिक लगानी कोषबीच सेयर निष्काशन गर्ने सम्झौता भएको छ। चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो । शेयर निष्काशन गरिँदा स्थानीय बासिन्दालाई समेत प्राथमिकतामा राखिएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी…