काठमाडौं । नेपालका हिमाली जिल्लाका नागरिकहरुको सिजनल खेती र ब्यापार बँदै आएको शक्तिवर्द्धक जडीबुटीका रुपमा चर्चित यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयुसिएनं०ले संवेदनशील प्रजातिको सूचीमा राखेपछि निर्वाध संकलन गरिँदै आएको संकलनमा पावन्दी लाग्ने संभावना देखिएको छ । आइयुसीएनले जुलाई ९ को निर्णयबाट रातो सूची जारी गर्दै यार्सागुम्बालाई संवेदनशीलको सूचीमा राखेको हो। बहुमूल्य जडिबुटीमा रुपमा चिनिएको…