२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको समृद्धी सलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा मुख्य कार्यालय सञ्चालनमा रहेको समृद्धी ले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको हो । समृद्धीले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि-ड्र’बाट स्कुटर…