गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । छत्रकोट गाउँपालिका वार्ड नं. ५ खज्र्याङ्गमा करिब ६० रोपनीमा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरी नमुना कृषि उत्पादन केन्द्र संचालनमा आएको हो । सोमबार (वैशाख १७ गते) एक कार्यक्रमका बीच छत्रकोट गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले सो नमुना…