१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

ग्लोबल आइएमई बैंकका कर्मचारी र ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहक वर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज एक समारोहका बीच बैंकको बजार व्यवस्थापन तथा  व्यवसाय प्रवर्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले समझदारी पत्रमा हस्ताक्षर…