१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, १० प्रतिशत लाभांस पारित गर्ने

काठमाडौ । नेपाल इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले चैत २७ गते, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा साधारणसभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित जनाएको छ । यस्तै कम्पनीमा संस्थापक…