१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

जिएमइ रेमिट र जिसिसि रेमिट बिच विप्रेषण सम्झौता

काठमाडौ । विदेश स्थित रेमिटान्स कम्पनी जिसिसि रेमिट र जिएमइ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जिसिसि रेमिटको तर्फबाट संचालक यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । युएईमा रहेको जिसिसि रेमिटको ५ ओटा…