१६ कार्तिक २०८१, शुक्रबार | November 2, 2024

नेपाली रैथाने खाना प्रवर्द्धन गर्दै पौवा, पुस मसान्तमा लुम्बिनी प्रदेश राजधानीमा ‘माघी ईभ २०७८’

बुटवल । नेपालमा पहिलो नेपाली हस्पिटालिटीको थालनी गरेको दाबी गर्दै आएको होटल पौवाले माघीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उद्देश्यसहित स्थापना भएको होटलले माघ १ गते माघीको अवसर पारेर माघी स्वादउत्सव सहित सांगितिक कार्यक्रम गरेर मनाउने भएको हो । 'माघी इभ'को सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गरि…