काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० को भ्वाइस सेवाको ग्राहक आधार ५।५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीकोे राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४।२४ प्रतिशतले वृद्धि भएको छ । साथै कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५।३१ प्रतिशतले वृद्धि भई दुई करोड…