काठमाडौ । आइ एम ई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एन एम बि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइ एम ई पे र एन एम बि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एन एम बि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी…