२५ चैत्र २०८१, सोमबार | April 7, 2025

‘कबड्डी-४’ आजबाट सिनेमा हलमा, मल्टिप्लेक्समा केजीएफलाई भन्दा धेरै शो



काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी-४’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ ।

यो चलचित्रले ‘केजीएफ च्याप्टर-२’ले भन्दा धेरै शो पाएको हो । ‘केजीएफ च्याप्टर-२’ले क्यूएफएक्समा ८० शो पाएको थियो भने काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी रहेको निर्माण पक्षले जनाएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ०६ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ