१० मंसिर २०८१, सोमबार | November 25, 2024

कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्देै भारतमा प्रतिस्पर्धा गर्ने



भैरहवा । बैशाख १० र ११ हुने स्पाेर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।

भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए ।

प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ४७ बजे

प्रधानमन्त्री ओलीको नजरमा एनपीएलका आठ मार्की खेलाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि

विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट

छोराद्वारा बुबाको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका