३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

यस्तो छ नेपाली ढुकुटीमा विदेशी मुद्राको सञ्चिति (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति रहेकोमा १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको उनले बताए ।

यस्तो छ सञ्चितिको अवस्थाः

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Finance-Minisetr-PaRaSha-VaJaNiaPaTa-converted.pdf”]

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २१ बजे

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम