७ कार्तिक २०८१, बुधबार | October 24, 2024

कोरोना संक्रमित २८१ पुगे, धनुषामा थपिए २ जना



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार धनुषा जिल्लाका दुई जना पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयले दुवै जनाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाएको छ ।

आइतबार मात्रै सिन्धुपाल्चोककी एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ३२ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई