६ आश्विन २०८१, आइतबार | September 22, 2024

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेबाट लागु हुने गरि निगमले डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

नयाँ मुल्य अनुसार काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य १५५ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा पनि आन्तरिक तर्फ प्रति लिटर १५ रुपैयाँ मुल्य बढाएको निगमले जनाएको छ । एलपी ग्यासको मुल्य भने निगमले यथावत राखेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ३३ बजे

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग