२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बिरामिको चाप बढेसंगै बुटवलको कोरोना अस्पताल दुई सय सैयामा बिस्तार हुदैं



बुटवल । प्रदेश सरकारले बुटवल धागो कारखानमा रहेको कोरोना अस्पताललाई थप बिस्तार गर्ने भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई बिस्तार गरेर २ सय सैया थप्ने निर्णय गरिएको अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराइले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा हाल ३६ सामान्य सैया र ८ सैयाको आइसियु मात्र रहेको छ । रुपन्देही र कपिलबस्तुमा कोरोना संक्रमितहरु बढदै जादा कोरोना संक्रमित बिरामीको चाप लाइ मध्यनजर गर्दै अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको अध्यक्षतामा आज बसेको बैठकले २ सय सैया थप गर्ने निर्णय गरेको अध्यक्ष भट्टराइले बताउनुभयो ।

पछिल्ला तीन दिनमा रुपन्देही र कपिलबस्तुमा संक्रमित पुष्टि हुनेक्रम बढेपछि उनिहरुको उपचारका लागि अस्पताललाई बिस्तार गर्न थालिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ४० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%