२८ मंसिर २०८२, आइतबार | December 14, 2025

वीरगन्जमा संचारकर्मीलाई कोरोना संक्रमण



वीरगञ्ज । नेपालमा पहिलो पटक संचारकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पर्सामा क्रियाशील चार जना संचारकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । पर्सामा मंगलबार भेटिएका ३९ जना मध्ये चार जना संचारकर्मी भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमित पुष्टि गर्नुभयो।

वीरगन्जमा पहिलोपटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ४५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%