१५ पुस २०८१, सोमबार | December 30, 2024

गुल्मीमा एकैपटक ८० हजारलाई कोभिडविरुद्धको खोप लगाइँदै



मंसिर । गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खोप लगाउन सुरु भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

मंगलबारबाट जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप अभियान सञ्चालन भइरहेको छ ।

जिल्ला आएको ८० हजारमध्ये ७९ हजार ६ सय डोज खोप १२ वटै स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचय पत्रको आधारमा दिइने व्यवस्था मिलाइएको आचार्यले बताए । खोप अभियान बिहीबारसम्म चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : १७ बजे

मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

काठमाडौं । तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

काठमाडौँ । तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र

पैचो पसलले मनायो दशौं वार्षिकोत्सव, गर्‍यो कृषकलाई सम्मान

गुल्मी। गुल्मीको बलेटक्सारमा प्रधानकार्याल रहेको पैचो पसल प्रालीले आफ्नो १०

१२–१५ वर्षअघि पार्टी छाडेकासँग जोडेर शेरा दरबारको जग्गासँग नेतृत्वलाई मुछ्नुुको अर्थ छैन : प्रचण्ड

झापा । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा