२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ?



काठमाडौं । संघीय मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबार मध्याह्न सुरु भएको बैठकको एजेण्डाबारे भने कुनै पनि मन्त्रीलाई पूर्वजानकारी दिइएको थिएन ।

बैठकमा संसदको आगामी अधिवेशनको मितिबारे छलफल हुने अनुमान गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भै पारित हुनुपर्छ ।

बैठकमा बैशाख २५ गतेसकिने लकडाउन र आगामी दिनमा त्यसको मोडालिटीको बारेमा छलफल हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ३३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%