२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बर्दिया, प्युठान र रुकुम पुर्वमा एकिकृत कृषि कार्यालय, प्रदेशमा आफ्नै प्रयोगशाला भवन बन्ने



बुटवल, १७ बैशाख । प्रदेश ५ सरकारले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको आज बसेको बैठकले तीन जिल्लामा कृषि ब्यवसायलाई एकिकृतरुपमा बिकास गर्न जिल्लामै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि -२०७७ स्विकृत समेत गरेको प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएकाछन् ।
बैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एंव पूर्वाधार निर्माण गर्न स्वीकृती दिने पनि निर्णय गरेको छ ।
राजनितीक अन्यौलतामा सहजिकरण गनै काठमाण्डौ पुगेका मुख्यमन्त्री बुटवल फेर्के लगत्तै मन्त्रीपरिषदको बैठक बसालेर पुनः काठमाण्डौ फर्केका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ५४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%