२८ मंसिर २०८२, आइतबार | December 14, 2025

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एक साथ डाउन



काठमाडौं । नेपाल लगायतका मुलुकमा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकै पटक डाउन भएको छ । सोमबार साँझ एक्कासी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न छाडेपछि प्रयोगकर्ताहरूले ट्वीटरमार्फत गुनासो ब्यक्त गरेका छन् ।

सोमबार राति करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।

विभिन्न प्रयोजनका लागि ती सञ्जाल खोल्न खोज्दा नखुलेको । कतै इन्टरनेट सुविधा नभएको त कतै केहि बेर प्रतिक्षा गर्नु होला भन्ने सन्देश आएको प्रयोगकर्ताहरुले बताएका छन् । समाचार लिङ्कहरु ती सञ्जालमा साझा गर्ने सञ्चारकर्मीहरुले पनि साझा हुन नसकेको गुनासो गरेका छन् । डाउन हुनुको कारण भने सञ्जालका सञ्चालकहरुले सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ३५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%