१० मंसिर २०८१, सोमबार | November 25, 2024

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी



काठमाडौ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । लकडाउनबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउनका लागि लकडाउनको समय लम्व्याउने तयारी सरकारको छ ।

सरकार जारी गरेको अन्तिमपटक थपेको लकडाउनको समयावधि भोलि (बुधबार) सकिँदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एक साता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ

विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ११ बजे

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट

छोराद्वारा बुबाको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका

‘बुट्टेनली’ संरक्षणको प्रयास

बागलुङ । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका

बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै

राजापुर । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती