१ चैत्र २०८१, शुक्रबार | March 15, 2025

रजनीकान्तले जिते ‘दादासाहेब फाल्के’ अवार्ड



एजेन्सी । दक्षिण भारत चलचित्रका चर्चित अभिनेता रजनीकान्तले ‘दादासाहेब फाल्के’ अवार्ड जितेका छन् ।

बिहिबार केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्विट गर्दै रजनीकान्तले ५१ औं ‘दादासाहेब फाल्के’ अवार्ड जितेकाे जानकारी दिएका हुन् ।

जावडेकरले लेखेका छन्, ‘२०१९ दादासाहेब फाल्के अवार्ड रजनीकान्तले पाएकोमा म धेरै खुसी छु। पाँच सदस्यको निर्णायकले सर्वसम्मतिले सिफारिस गरेको हो । निर्णायक मंडलमा आशा भोसले, सुभाष घई, मोहन लाल, शंकर महादेवन र विश्वजित चटर्जी छन ।’

यस पटक सबै पुरस्कारहरू कोरोना महामारीको कारण ढिलाइ भएको छ। केहि दिनअघि मात्र राष्ट्रिय पुरस्कारहरू पनि घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ३१ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on