२५ चैत्र २०८१, सोमबार | April 7, 2025

नयागांउ माविका विद्यार्थीलाइ लायन्स क्लब अफ बुटवल सिद्धबाबाद्वारा न्यानो कपडा वितरण



बुटवल । बुटवलको नयागांउमा रहेको नयागांउ माबिका विद्यार्थीहरुलाइ लायन्स क्लव अफ बुटवल सिद्धबाबा बर्ष २०२०/०२१ ले न्यानो कपडा बितरण गरेको छ ।

क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यको अध्यक्षमा भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बिद्यार्थी ७० जनालाइ स्वीटर तथा टोपी प्रदान गरिएको हो ।

कार्यक्रममा लायन्स क्लबका ३२५ बि २ नेपालका पूर्व डिस्ट्रक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो अबसरमा बोल्दै उहाले लायन्स सिद्धबाबाले सामाजिक सेवालाइ प्राथमिकता दिएकोमा आभार ब्यक्त गरे । सो कार्यक्रममा संयोजक क्लबका मेम्बर मेघलाल भट्टराइले संयोजन तथा सो न्यानो कपडा सहयोग गरेका हुन ।

कार्यक्रममा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, प्राचार्य पुरुषोतम भट्टराइ, प्रसिडेन्ट एडभाइजर सिताराम रसायली, क्लबका जोन चियर पर्सन गणेशप्रसाद भट्टराई, एरिया चिफ सन्दीप कसौधन, क्लवका संस्थापक रामप्रसाद बन्जाडे, तृतीय उपाध्यक्ष नारायण तिवारी, कोषाध्यक्ष नेत्रप्रसाद पाण्डे, पिआओ भूमि सापकोटा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन क्लवका सचिब कृष्णबहादुर सुनारले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ०६ बजे

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा

‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ : सांसद आचार्य

काठमाडौं । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी