२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रुपन्देहीमा थपिए एकैदिन १२८ कोरोना संक्रमित, बुटवलमा मात्र ७७ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बिहिबार रुपन्देहीमा १२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार रुपन्देहीका ४८ महिला र ८० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी बुटवलमा ७७, तिलोत्तमामा २३, सिद्धार्थनगरमा ६, देवदहमा ५, सियारीमा ७, सैनामैनामा ५, कोटहीमाईमा २ तथा सुद्धोधन, मायादेवी र लुम्बिनीमा १।१ जनामा संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बिहीबारसम्म २३५३ जना संक्रमणमुक्त भएका छन् भने जिल्लामा बिहिबार सम्ममा ३० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : २९ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस