२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नेप्सेको टिएमएस प्रणालीमा समस्या, शेयर कारोबार रोकियो



काठमाडौ । नेप्सेको टिएमएस प्रणालीमा आज पनि प्राविधिक सयस्या देखिएको छ ।

प्राविधिक सयस्या आएपछि शेयर कारोबार बन्द भएको छ । नेप्सेको टिएमएसमा पहिलेको जस्तै समस्या देखिएको ब्रोकर नं ५९ ले जनाएको छ ।

टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको हो। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको छ। यसअघि गत बिहिबार पनि टिएमएस प्रणालीमा प्राविधिक सयस्या आएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ११ : ४३ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको