२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्रथम उपमेयर महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार युवा क्लब विजयी



बुटवल । रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५-४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब अन्तिम चारमा स्थान बनाएको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल निर्धारित समयको ५ मिनेटमा राईजिङ स्टारका रेखा बिष्टले गोल गर्दै अग्रता लिए । उमा रानामगरले खेलको ३६ औं मिनेटमा बराबरी गोल गरे। गरिन। खेल बराबरी भएपछि ट्राईबेकरमा धकेदियो । ट्राईजिङ स्टार युवा क्लबका भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । मंगलबार हेटौडा फुटबल एकेडेमी र एमएससी भारत बिचमा अन्तिम क्वाटरफाईन खेल हुने क्लबका सचिव दिपक गुरुङले बताए । प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ५३ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई