२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित



काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोध पछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती विरुद्ध संसदमा उठेर एकस्वरले निरन्तर विरोध गरेपछि सभामुख देवराघ घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ०१ बजे

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली