१० चैत्र २०८१, आइतबार | March 23, 2025

इपिजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्, कालापानी जाने योजना छैन : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी प्रतिवेदन बुझ्र नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।

‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर

ओलीले तत्काल कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको पनि बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले प्रश्नकर्ता सांसद बुद्धिमान तामाङलाई प्रतिप्रश्न सोधे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ४५ बजे

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको

‘बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ’

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा

सुनको मूल्य तोलामा नौ सय घट्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौं । प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार

पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायो खुलासा

काठमाडौं। ब्रह्माण्ड रहस्यले भरिएको छ। विज्ञानमा रुचि राख्ने मानिसहरूको दिमागमा