१० पुस २०८१, बुधबार | December 25, 2024

एकीकृत समाजवादी : गण्डकी प्रदेशको अधिवेशन पोखरामा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ५० बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको

व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक

खानेपानीमन्त्रीको दाबी – काठमाडौंवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउँछौं

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध,

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल

काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२