२८ मंसिर २०८२, आइतबार | December 14, 2025

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन



बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-८ मा रहेको लुम्बिनी सिटी अस्पतालमा बुटवलमा पहिलो पटक दुरविन पद्धतीबाट पाठेघरको सफल अप्रेसन सुरुवात गरिएको छ ।

लामो समय देखि विरामीहरुको सेवा गर्दै आएको अस्पतालले बिना चिरफार ल्याप्रोस्कोपिक विधिबाट बुटवलमा पहिलो पटक यस्तो सुविधाको सुरुवात गरिएको हो ।

जसबाट सेवा ग्राहीहरुले लामो समय सम्म अस्पतालमा बस्नुपर्ने, पेट चिर्नुपर्ने अवस्थाबाट मुक्त हुने भएका छन् । यस पद्धतीबाट डिम्बासयको सिस्ट९मासु पलाएको० ,ईथोपीक प्रीगनेन्सी, ईन फिटीलाईजिटि, हिस्ट्रोरोस्कोपीको समेत अप्रसनको सेवा प्रदान हुने अस्पतालले जानकएको छ ।

अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेष डा।विष्णु गौतम सहितको टिमले अस्पतालमा अप्रेसनको सेवा प्रदान गरिएको हो । डा। गौतमका अनुसार यो पद्धतीले विरामीहरुलाई ठुलो राहात पुग्ने छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ३८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%