३० आश्विन २०८१, बुधबार | October 17, 2024

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् ।

राष्ट्रपति भवनमा उनीहरूले कन्याहरूको पूजा गरेका हुन् । नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन् ।

 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १ : ०३ बजे

प्युठानमा कार दुर्घटना : चार जना भारतीय पर्यटक घाइते

प्युठान । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक

राष्ट्रपति पौडेल सुर्खेतमा

सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका

मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा

लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ होईन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि