२८ आश्विन २०८१, सोमबार | October 14, 2024

बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते, १ को अवस्था चिन्ताजनक



बुटवल । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना भएको छ । बुधबार बिहान बुटवलबाट शान्तिपुर जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।

जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाग्लुङको बलेवा गाउँपालिका ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ३१ बजे

खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य

तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान

हुम्ला । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा

तीन महिनामा ६ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत

चाडपर्वमा घुमौँ लुम्बिनी

लुम्बिनी । दशैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ